नियम २८
मूल नियमावलीको नियम ४४ मा संशोधन

मूल नियमावलीको नियम ४४ मा रहेको
‘साधारणतया’ भन्ने शब्द झिकिएको छ ।